झापाकाे पन्थापाडामा आगलागी

झापा एक्सप्रेस , ३०१०९  पटक हेरिएको

सांकेतिक तस्बिर

शरणामती-झापाकाे पन्थापाडामा  आगलागी भइरहेको छ । केहीबेर अघिबाट आगलागी सुरु भएको हो । आगलागीबाट शरणामती–५ पन्थापाडाको काठ मिलबाट दक्षिण  काशीलाल राजवंशीको घर जलेको छ ।

वडाध्यक्ष कृष्ण राजवंशीले आगलागी नियन्त्रणको प्रयास भइरहेको बताएका छन् । उनले स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०२२-११-०९ , समय : १९:३४:१४ , २ वर्ष अगाडि