वृद्धभत्ता र अन्य सामाजिक सुरक्षा भत्ता नबढाउने

झापा एक्सप्रेस , २६१७३  पटक हेरिएको

आगामी आर्थिक वर्षमा सरकारले वृद्धभत्ता र अन्य सामाजिक सुरक्षा भत्ता नबढाउने घाेषणा गरेकाे छ । आगामी आर्थिक वर्ष २०८१ /८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिइने बताएका हुन् ।

यसकासाथै, सरकारले सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब रुपैयाँ बजेट छुट्याएकाे छ ।

प्रकाशित मिति: २०२४-०५-२८ , समय : १९:२२:४३ , ८ महिना अगाडि

error: Content is protected !!