झापा एक्सप्रेस , १५१५० पटक हेरिएको
सरकारले घरेलु मदिरा बिक्रीवितरणको लागि कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ। आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उनले घरेलु मदिराको उत्पादन, ब्रान्डिङ,बजारीकरण,तथा बिक्रीवितरण गर्न कानुनी व्यवस्था मिलाइने बताएका हुन्। आगामी आवमा औद्योगिक विकास, उद्यमशीलता प्रवर्द्धनका लागि ६ अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ।
प्रकाशित मिति: २०२४-०५-२८ , समय : १८:४५:१८ , ८ महिना अगाडि