कनकाइमा दुले चोरको बिगबिगी

झापा एक्सप्रेस , ३२२२१  पटक हेरिएको

टिकाराम बास्तोला
झापाको कन्काई नगरपालिका वडा नम्बर -४ मा आज शनिवार राती एक घरमा चोरि भएको छ। करिब राती ३ बजे देखि ४ बजे को अन्तरालमा चोरी भएको घरमुलि अब्धलाल चौधरीले बताए ।

घरबाट मोबाईल २ वटा, धान ४ बोरा, तोरि ३ बोरा र प्ल्नेजर मेसिन चोरी भएको चौधरीले बताए।

यो भन्दा अगाडि अन्य घरमा सम्मेत यसैगरी चोरि हुँदै आएको करिब अहिले सम्म ७,८ वटा घर मा यसैगरी धान,तोरि मोबाइल चोरी भैरहेको अब्धलाल चौधरीले बताएका छन।

प्रहरीले यस घटना बारे अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : ११:१३:५५ , ३ वर्ष अगाडि

error: Content is protected !!