वामपन्थी दलबीच तत्काल एकता सम्भव छैन : सचिव भट्टराई

रासस , २११२३  पटक हेरिएको

दमक-नेकपा एमालेका सचिव योगेश भट्टराईले वामपन्थीहरुबीच तत्काल एकता सम्भव नभएको बताउनुभएको छ ।

दमकमा आज प्रेस चौतारी क्षेत्रीय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुदै सचिव भट्टराईले अब हुने सङ्घीय तथा प्रदेश निर्वाचनमा वामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थिति अहिले नै तयार भइनसकेको स्पष्ट पार्नुभयो । वामपन्थी विचार मिल्ने दलहरुबीच तत्काल एकता नभए पनि कालान्तरमा भने एक हुनुको विकल्प नभएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : १९:४२:२० , ४ वर्ष अगाडि

error: Content is protected !!