झापा एक्सप्रेस , १००७६ पटक हेरिएको
शरणामती।झापा गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका सखिचन्द्र ठाकुर विजयी बनेका छन।नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सखिचन्द्र ठाकुरले स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चुडाललाई पछि पार्दै जित निकालेका हुन् ।
ठाकुरले जितका लागि ६१२ मत ल्याउदा उनलाई पछ्याएका खरायो चुनाव चिन्ह रहेका चुडालले ५८६ मत ल्याएका थिए।
त्यस्तै महिला वडा सदस्यमा एमालेकी तुलसा कार्की ६८० मत ल्याएर विजयी बनेकी छन।दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सरिता कामी,त्यस्तै खुल्ला सदस्यमा नेपाली कांग्रेसकै प्रेम प्रसाद गणेश र बालकृष्ण सिटौला क्रमस ६४५,७३९,६५० मत ल्याउदै निर्वाचित भएका छन् ।
कसले कति मत ल्याए?
वडा ७ को अन्तिम मत परिणाम
कुल गणना भएको मत २३५०
वडाध्यक्ष पदका लागि प्राप्त मत
जीवनाथ लम्साल (एस):-२०
टीका प्रसाद चुडाल (स्वतन्त्र ) खरायो:-५८६
टीका प्रसाद प्रसाईं (स्वतन्त्र ) जेब्रा -३०
देवान टुडु (जनमत) माइक -२६
मनोहरी उप्रेती (स्वतन्त्र )भूइकटहर-१३
यज्ञप्रसाद उप्रेती (राप्रपा) १२७
लोकबहादुर बस्नेत (माके):-१९७
शखीचन्द्र ठाकुर (नेका)-६१२ विजयी
शारद तिमल्सिना (एमाले):-३९६
महिला वडा सदस्य
रुख -६६८
हसियाँ हतौडा-३०५
सुर्य-६८० विजयी
हलो-११३
दलित महिला
रुख-६४५ विजयी
हसीयाँ हतौडा- २९८
सुर्य -५९०
वडा सदस्य पुरुष
एउटा रुख-७३९ विजयी
हसियाँ-२८९
सुर्य -४८३
हलो-२७०
छाता:- ७२
खुल्ला सदस्य पुरुष
दुइटा सुर्य -५०७
दुइटा रुख -६५० विजयी
हसियाँ -२५७
हलो-२४६
प्रकाशित मिति: २०२२-०५-१९ , समय : १९:०७:०८ , २ वर्ष अगाडि