झापा एक्सप्रेस , १०४९७ पटक हेरिएको
झापा गाउँपालिका वडा नम्बर ४ को मतगणना जारी रहेको छ।
झापा गाउँपालिकामा अहिले सम्म १,२,३ नम्बरको मतगणना सकिएको छ।अहिले सम्म गनेको ९८०४ मतमा आएको परिणाम यसप्रकार छ।
अध्यक्ष
गौरीशंकर राजबंशी (नेकपा एमाले)-२७२०
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-७९
जयनारायण साह (नेपाली कांग्रेस)-३८५४
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-१८
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-१८९५
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र )-३७
लोथ्रो हेमरम (जनमत पार्टी)-७
उपाध्यक्ष
देवीमाया अधिकारी (नेकपा एमाले)-२४३६
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-२५०
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-३३०१
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-१२
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-१७९१
वडा नं ४ को वडाध्यक्ष अहिले सम्म गणना भएको १९८१ मत
उमाप्रसाद गणेश (जसपा)-१६
मण्डल मर्डी (माके)-८९
महमद ताहिर (नेका)-८०५
रबिन्द्र कुमार खत्री (राप्रपा)-२०
राजु भारती (एमाले)-७२९
रामेश्वर प्रसाद गणेश (लोसपा)-८
महिला वडा सदस्य
रुख -५२१
हसियाँ हतौडा-३९७
सुर्य -४४२
दलित महिला
रुख-५८१
हसीयाँ हतौडा- २४१
सुर्य -४३५
वडा सदस्यहरु
एउटा रुख-३६७
हसियाँ-२०८
सुर्य -७६८
छाता-१६
साइकल-११
दुइटा रुख -४६१
हसियाँ – ३३६
सुर्य -५००
प्रकाशित मिति: २०२२-०५-१७ , समय : २०:४३:०९ , २ वर्ष अगाडि