झापा गाउँपालिका वडा नम्बर एकबाट नेपाली कांग्रेसको विजयी सुरुवात

झापा एक्सप्रेस , १५५९५  पटक हेरिएको

 

शरणामती।झापाको झापा गाउँपालिकाको वडा नम्बर एकको मत परिणाम सार्वजनिक भएको छ।

नेकाको वडाको पुरै प्यानलले विजय हासिल गरेको तरुण दलका अध्यक्ष भुपेन्द्र बस्नेतले बताएका छन् ।

झापा गाउँपालिकामा मतगणना जारी।१ नम्बर वडाको अन्तिम मत परिणाम

अध्यक्ष

गौरीशंकर राजबंशी (नेकपा एमाले)-६१६
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-९
जयनारायण साह (नेपाली कांग्रेस)-८५७
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-७
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-५०४
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र)-
लोथ्रो हेमरम (जनमत पार्टी)-

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)-५५९
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-३८
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-८१०
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-२
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-५०१

वडा नं १ को वडाध्यक्ष

गणेशप्रसाद राजबंशी (स्वतन्त्र)-३
जालिम मियाँ (माओवादी केन्द्र)-४८०
पवनलाल कोच (जसपा)-७
माधवप्रसाद पोखरेल (नेकपा एमाले)-६३३
राजकुमार यादव (नेपाली कांग्रेस)-८१७ (विजयी)
रामबहादुर कार्की (राप्रपा)-१७

विजयी वडा सदस्यहरु-
महिला सदस्य असमेरी खातुन(रुख)-८४६
दलित महिला सदस्य (रुख) -८६८
खुल्ला तर्फ
रुपलाल गणेश (रुख)-७६३
कमल लिम्बू (रुख)-८९२

प्रकाशित मिति: २०२२-०५-१५ , समय : ११:०६:०२ , २ वर्ष अगाडि