झापा गाउँपालिकाका २९ वटै मतदान केन्द्रमा मतदान उत्साहका साथ सुरु

झापा एक्सप्रेस , १९२६३  पटक हेरिएको

शरणामती।आज भइरहेको स्थानीय तह निर्वाचनमा झापा गाउँपालिकाका २९ वटै मतदान केन्द्रबाट उत्साहका साथ मतदान सुरु भएको छ।

सुक्रबार बिहान मौसम प्रतिकुल रहेपनी मतदान उत्साहका साथ सुरु भएको हो।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : ०८:२३:२८ , ४ वर्ष अगाडि

error: Content is protected !!