झापा एक्सप्रेस , ३७७७२ पटक हेरिएको

झापा-झापा गाउँपालिका-४ सुकुम्बासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित कनकाई नगरपालिका-३ बस्ने २४ वर्षीय मनिष वाग्लेलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उनका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२३-०७-०५ , समय : १८:०७:५९ , २ वर्ष अगाडि