लिलाराज झापाली , १०५६९ पटक हेरिएको
कनकाई नगरपालिकाको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले पनि कनकाई नगरमा रहेको कोरिया काण्डवारे मुख खोलेको छ ।
नेकपा माओावादीले यस घटनावारेमा छानविनको माग गर्दै मुख खोलेको भोलीपल्ट नेपाली कांग्रेसका सभापति दुर्गाप्रसाद प्रसाई, सचिव रेणुप्रसाद कडेँल र दिपक खतिवडाले आज एक विज्ञप्ति जारी गर्दै मुख खोलेका हुन बाकी विज्ञप्ती हेर्नुहोस ।
प्रकाशित मिति: २०२२-०३-२२ , समय : २१:५०:५० , ३ वर्ष अगाडि