झापा गाउँपालिका वडा नम्वर ४ को अन्तिम मत परिणाम

झापा एक्सप्रेस , १७७०६  पटक हेरिएको

झापा गाउँपालिकामा अहिले सम्म १,२,३,४ नम्बरको मतगणना सकिएको छ।अहिले सम्म गनेको कुल मत १०१८९ मतमा आएको परिणाम यसप्रकार छ।

अध्यक्ष

गौरीशंकर राजबंशी (नेकपा एमाले)-२८२३
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-८०
जयनारायण साह (नेपाली कांग्रेस)-४००३
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-२१
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-१९९२
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र )-३७
लोथ्रो हेमरम (जनमत पार्टी)-७

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)-२५११
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-२६१
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-३४३८
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-१३
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-१८६३

वडा नं ४ को वडाध्यक्ष अहिले सम्म गणना भएको अन्तिम मत परिणाम

उमाप्रसाद गणेश (जसपा)-२४
मण्डल मर्डी (माके)-१०४
महमद ताहिर (नेका)-९५३ (विजयी)
रबिन्द्र कुमार खत्री (राप्रपा)-२५
राजु भारती (एमाले)-८९४
रामेश्वर प्रसाद गणेश (लोसपा)-८

महिला वडा सदस्य
रुख -६३०
हसियाँ हतौडा-४६६
सुर्य -५३५

दलित महिला
रुख-७१५
हसीयाँ हतौडा- २८२
सुर्य -५२९

वडा सदस्यहरु
एउटा रुख-४५५
हसियाँ-२४१
सुर्य -९४६
छाता-२१
साइकल-११

दुइटा रुख -५५८
हसियाँ – ३९६
सुर्य -६१७

प्रकाशित मिति: २०२२-०५-१७ , समय : २२:३६:०३ , २ वर्ष अगाडि