झापा गाउँपालिका वडा नम्बर ३ मा स्वतन्त्र विजयी

झापा एक्सप्रेस , १७१२१  पटक हेरिएको

झापा गाउँपालिकामा अहिले सम्म १,२,३ नम्बरको मतगणना सकिएको छ।अहिले सम्म गनेको ७८२३ मतमा आएको परिणाम यसप्रकार छ।

अध्यक्ष

गौरीशंकर राजबंशी (नेकपा एमाले)-२३०५
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)-७३
जयनारायण साह (नेपाली कांग्रेस)-३१७२
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)-१
मोहित लाल कामती (जनता समाजवादी नेपाल)-१०
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)-१३९२
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र )-३३
लोथ्रो हेमरम (जनमत पार्टी)-६

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)-२०३७
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)-२१९
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)-२६७२
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)-८
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)-१४३२

वडा नं ३ को वडाध्यक्षको अन्तिम मत परिणाम

खड्गनारायण राजबंशी (एमाले)-६६३
खड्ग बस्नेत (माओवादी केन्द्र)-४१४
भागिरथ प्रसाद गणेश (कांग्रेस)-५५९
यामबहादुर कार्की (राप्रपा)-२४
राम कुमार हस्दा (जनमत पार्टी)-६
शुभासलाल गणेश (स्वतन्त्र )-९५५ (विजयी)

वडा सदस्य तर्फ हाल सम्मको मत परिणाम

महिला सदस्य सुर्य -८७३ (विजयी)
रुख-७७१
गोलाकार भित्र हसियाँ हतौडा-४२९

दलित महिला सदस्य सुर्य -९०९ (विजयी)
रुख -७३३

खुल्ला- एउटा सुर्य -९१३ (विजयी)
एउटा रुख-७२८
एउटा गोलाकार भित्र हसियाँ हतौडा-४५१
एउटा हलो-२४
एउटा लाउन्ड स्पिकर (जनमत) -५५

खुल्ला- दुइवटा सुर्य -९८० (विजयी)
दुइवटा रुख-७६२
दुइवटा गोलाकार भित्र हसियाँ हतौडा-४०४
दुइवटा हलो-४३

झापा गाउँपालिका वडा नम्बर ३ मा भुइकटहर चुनाव चिन्ह लिएर वडाध्यक्ष पदमा चुनाव लडेका सुभासलाल गणेश विजयी भएका छन् ।त्यस्तै महिला वडासदस्य तर्फ एमालेकि तारा सुवेदी बराल,दलित महिला सदस्य सुमित्रा विश्वकर्मा,खुल्ला सदस्यमा पनि एमालेकै कुमार राई,अवदुल रसिद विजयी भएका छन् ।

 

प्रकाशित मिति: २०२२-०५-१७ , समय : ०९:४८:०६ , २ वर्ष अगाडि