झापा गाउँपालिकामा १७ हजार ९२४ मत खस्यो

झापा एक्सप्रेस , ९२२४  पटक हेरिएको

शरणामती।स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा झापा गाउँपालिकामा अहिले सम्ममा सत्र हजार नौ सय २४ मत खसेको छ।झापा गाउँपालिकामा रहेका २९ वटा मतदान केन्द्रबाट उक्त मतदान भएका हुन् ।

झापा गाउँपालिकामा कुल मतदाता संख्या २३,९४४ रहेको छ।कुल मतदाता संख्या मध्ये ७४.८५ % मत खसेको निर्वाचन अधिकृतको कार्यालय झापा गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०२२-०५-१३ , समय : २१:२९:४८ , ३ वर्ष अगाडि

error: Content is protected !!